प्रि-ओपन सेसन नेप्से १.२४ अंकले ओरालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२४ अंकले घटेको छ । यससँगै सूचक १९१६.०४ विन्दुमा आएको छ । १२ कम्पनीको ३ लाख ८० हजार ७३५ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ८९६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा १३ उपसूचकहरू मध्ये कुल ३ कम्पनीको मूल्य बढेको छ भने ३ को मूल्य घटेको छ । बाँकी कम्पनीकोमा कुनै पनि परिवर्तन भएको छैन ।

ADVERTISEMENT

यता गरिमा विकास बैंक र सिबाइसी नेपाल लघुवित्त २ प्रतिशतले बढेको छ । साथै सिबाइसी नेपाल लघुवित्तको एक लाख बढिको कारोबार भएको र एनआइसी एसिया बैंकको ६७ हजार बढीको कारोबार भएको नेप्सेले जानाएके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज