खोलाको पानीले प्यास मेट्दै सीमाक्षेत्रका नेपाली

Read Time = 1 min

भालुवाङ । खानेपानीको सुविधा नहुँदा दाङको सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीयले खोलाको पानी पिउन बाध्य । केही महिनाअघि खोलाको दुषित पानीका कारण राजपुर गाउँपालिका– ७ की ९ वर्षिया बालिकाको ज्यान गएको थियो ।

ADVERTISEMENT

तस्बिर : पूर्णप्रकाश विश्वकर्मा /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज