काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आइपिओ बचत खाता सञ्चालनमा ल्याएकोे छ । यस खातामार्फत् वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिन सकिनेछ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आइपिओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।
कुमारीमार्फत् रेमिट आइपिओमा आवेदन दिन सकिने
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता