काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१३ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ ।
हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ५५, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहँदा रातो आलु ५२ रुपैयाँ ४० पैसा, सेतो आलु ४३ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २२ रुपैयाँ ५० पैसा, कागती १०७ रुपैयाँ ५० पैसा किनबेच भइरहेको समितिले जनाएको छ ।
किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २३५ रुपैयाँ, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३० रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा रहेको छ ।
घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ८६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ६७ पैसा, लोकल परवल ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५३ रुपैयाँ २५ पैसा र हरियो धनियाँ १२४ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts