काठमाडौं । आमनिर्वाचन २०७९ मा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृह मन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको प्रशंसा गर्नुभएको छ ।
आइतबार सिंहदरबार सुरक्षागणमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाँणले प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशनसमेत दिनुभयो ।
उहाँले प्रहरीहरूको मनोबल बढाउन सरकारले भरपुर सहयोग गर्ने बताउनु भयो। नेपाले प्रहरीले अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उहाँले धन्यवादसमेत दिनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts