कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका-१ स्थित बैरवामा घाटी रेटिएको अवस्थामा एक पुरूषको सव फेला परेको छ ।
स्थानीय बैरवा घर भएका अन्दाजी ४८ बर्षिया पप्पु भनिने सञ्जय राउतको घाटी रेटिएको अवस्थामा घर नजिकै रहेको पोखरीमा शव भेटिएको कञ्चनरूप प्रहरी प्रमुख डीएसपी रामकुमार यादवले बताउनुभयाे ।
घटनाको प्रकृति हेर्दा घाटी रेटेर हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले तालिमप्राप्त कुकुर ल्याउने र थप अनुसन्धान गर्ने भएको छ ।’ स्थानीय गाउँलेका अनुसार मृतक गाउँघरमा व्याजमा रुपैयाँ लगानी गर्ने काम गर्थे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts