प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले बढेको छ । यससँगै सूचक १९५१.३० विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म कुल एक हजार कित्ता सेयर खरिदबिक्री १९ करोड बराबरको कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कम्पनीको कारोबार भएको सबैको सेयर भाउ बढेको छ ।

ADVERTISEMENT

पहिलो चरणमै एनसिसी बैंकको एक लाख ४५ हजार बराबरको कारोबार भएकोे र दोस्रोमामा एभरेष्ट बैंक १६ हजारले वृद्धि भएको नेप्सेले जनाएको छ । १३ उपसूचकहरुमा करिब ६ कम्पनीमा मात्र वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा सामान्य पनि परिवर्तन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?