काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेट्नु भएको छ ।
सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते हुनुभएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुग्नुभएको हो ।
पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts