उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्ने नेता किमको दाबी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने दाबी गरेका छन् ।

उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने दाबी छ ।

ADVERTISEMENT

नेता किमले यो क्षेप्यास्त्रको सफलताका लागि एक सयभन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति गरेका अन्तर्रराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राज्य र नागरिकको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु सबैभन्दा ठूलो र सबैभन्दा महत्रत्वपूर्ण प्रगतिको कारण भएको नेता किमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज