काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उहाँले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुंगेललाई १६ हजार ३६९मतले उछिन्दै विजयी हुनुभएको हो ।
तामाङले ४७हजार ०९८ ल्याउनुभएको छ भने ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर २ मा युवराज चौलागाई विजयी हुनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts