काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । आइतबार बिहान प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आंकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts