सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार भीम आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
आचार्यले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गर्नुभएको हो ।
कांग्रेसका महतले २६ हजार ५८ मत प्राप्त गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता