स्मार्ट च्वाइस र सनराइजबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई स्मार्ट क्युआर प्रयोगमा ल्याउन सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका प्रमुख डिजिटल बैंकिङ दिलिप मैनालीले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

सम्झौतासँगै सनराइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्युआरमार्फत् गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज