सल्यानमा नेकपा एसका प्रकाश ज्वाला विजयी

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला विजयी हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहनुभएका ज्वालाले ३५ हजार सात सय मत ल्याउनुभएको हो ।

ADVERTISEMENT

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत प्राप्त गनुृभयो । उहाँहरूबीच १५ हजार नौ सय ११ मतान्तर रहेको थियो ।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गर्नुभयो । सल्यानमा ८४ हजार ८८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?