काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी हुनु भएको छ ।
पौडेलले १५२४३ मत ल्याउँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको हो । निवर्तमान सांसद समेत रहनु भएको एमाले उपाध्यक्ष पोखरेलले १०२१० मत प्राप्त गर्नुभयो ।
निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता