उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

Read Time = 1 min

उदयपुर​ । उदयपुर- २ मा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनु भएको छ ।

यहाँको मत गणनामा सुरुवातदेखि नै एमालेका रायमाझीले अग्रता लिनु भएको थियो । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा खतिवडाले १२ हजार ८९३ मत ल्याउनु भयाे।

ADVERTISEMENT

निर्वाचन आयागले औपचारिक घोषणा गर्न बाँकी छ।

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएकोले केहीबेरमा औपचारिक घोषणा हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?