बाँकेको १ मा एमाले, २ मा राप्रपा र ३ मा नेपाली काग्रेस अगाडि

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बाँके । बाँके क्षेत्र न २ मा राप्रपाका धवलशम्सेर राणाले १३ हजार ३ सय ५१ मतका साथअग्रता कायमै राख्नु भएको छ । उहाँका पछि पछि जसपाका मोहम्मद इस्तियाक राइले ८ हजार ५ सय ३९ मतल्याउनु भएको छ भने गठबन्धन तर्फकाउम्मेदवार नेपालीकाग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७ सय ५९ मतल्याउनु भएको छ ।

क्षेत्र न १ मा नेकपा एमालेका सुर्य ढकालले ४ हजार ९ सय ३५ मत ल्याउदै अग्रता बनाइ राख्नु भएको छ भने उहाँलाई गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महेश्वर महतराज 'अथक'ले ३ हजार ९ सय ६ मतल्याउनु भएको छ ।

ADVERTISEMENT

यता क्षेत्र न ३ मा गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका किसोरसिंह राठौरले ७ हजार ४ सय ६५ मत ल्याउदा नेकपा एमालेका किस्मत कक्षपतिले ७ हजार २ सय ४३ मत ल्याउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज