काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-७ मा एमालेले अग्रता कायम गरेको छ ।
एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले २ हजार ३८७ मत पाउनुभएकाे छ ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाउनुभएकाे छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts