काभ्रे-२ मा एमालेका गोकुल बाँस्कोटा झण्डै १३ सय मतले पछाडी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काभ्रे । काभ्रे-२ मा नेपाली कांग्रेसका शिव हुमागाईले अग्रता कायमै राख्नुभएको छ । एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईले अग्रता कायमै राख्नुभएको हो ।

पछिल्लो मतपरिणाम अनुसार ७ हजार ८५० मत गणना हुँदा हुमागाईले ४ हजार ११५ पाउनुभयो । यस्तै एमालेका बाँस्कोटाले २ हजार ८५३ मत ल्याउनुभयो ।

ADVERTISEMENT

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५४९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?