भक्तपुर २ मा कांग्रेसका थापालाई पछि पार्दै एमालेका बस्नेतले लिए अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिनु भएको छ ।

प्राम्भिक चरणबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहनु भएको थियो । जारी मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका थापालाई एमाले उम्मेदवार बस्नेतले पछि पार्नु भएको छ ।

ADVERTISEMENT

एमालेका बस्नेतले ६ हजार ८ सय २४ मत ल्याउँदा नेपाली कांग्रेसका थापाले ६ हजार ४ सय ८४ मत ल्याउनु भएको छ ।

अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज