रौतहट : १ मा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिनुभएको छ ।

रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा नेपालले ७ सय २९ मत प्राप्त गर्नुभएको छ ।

ADVERTISEMENT

नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहनुभएको छ । । उहाँले ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज