बुटवल । रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिनुभएको छ । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पच्छ्याउनु भएको छ ।
विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गर्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाउनु भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts