एमाले अध्यक्ष ओलीलाई सुरुवातमै फराकिलो अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो सुरुआती अग्रता लिनुभएको छ ।

जारी मत गणनामा ओलीले गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई पछि पार्दै फराकिलो अग्रता लिनु भएको हो ।

६ हजार मत गन्दा ओलीले ३ हजार २१२ मत पाउँदा कांग्रेसका खगेन्द्र अधिकारीले १५२३ मत ल्याउनु भएको छ ।

ADVERTISEMENT

यसअघिको चुनावमा ओलीले देशभरकै सबैभन्दा बढी मत पाएर विजयी हुँदो सो प्रतिस्पर्धामा पनि अधिकारी नै निकटतम प्रतिस्पर्धी हुनुहुन्थ्यो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज