काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिनुभएको छ ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गर्नुभएको छ। यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी हुनु हुन्छ। उहाँले ५० मतसहित मेटमणिलाई पछ्याइरहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts