सुर्खेत २ कांग्रेस उम्मेदवार थानीलाई पछि पार्दै विसीको अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत विसीले सुरूवाती अग्रता लिनुभएको छ ।

सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाउनु भएको छ भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाउनु भएको छ ।

यस अघि प्राप्त विवरणमा तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उमेद्वार विसीले एक सय ५० मत प्राप्त गर्नुभएको थियो

ADVERTISEMENT

मतगणना जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज