तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती माविबाट मतदान गर्नुभएको छ । उहाँले सबै भन्दा पहिला आइतबार बिहान ७ बजे व्यास नगरपालिका(२ स्थित सत्यवती माविको (ख) केन्द्रबाट मतदान गर्नुभएको हो ।
मतदान गरिसकेपछि उहाँले आम नागरिकले निष्पक्ष र भयरहित निर्वाचन भएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।







Breaking news with related posts