काठमाडौं । एनएमबी बैंकले ‘मान्यजन बचत खाता’ मा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । खाता विशेषगरी ज्येष्ठ नागरिकको आवश्यकतालाई मध्यनजर गर्दैै सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ, जसमा ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने भएको छ । एनएमबी बैंकले विगत २६ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बचत खातामा एनएमबीले नौ प्रतिशत ब्याज दिने
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






