वेनचाङ । चीनले अन्तरिक्ष स्टेसनका लागि आपूर्तिहरू पुर्याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ-५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेसनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ ।
चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हेनानको वेन्चाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियान्झाउ-५ बोकेको लङ मार्च-७ वाई ६ रकेट विष्फोट भएको छ । रासस/सिन्हृवा







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts