काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।
जसपाको केन्द्री प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले आज एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गरिने लागिएको जानकारी दिनुभयो ।
केही हप्ता अगाडिसम्म सत्ता गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटको विषयमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच