स्टार्टअपका लागि किङ्स कलेजमा बुट क्याम्प

Read Time = 1 min

काठमाडौं । सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आइडियाका लागि काठमाडौंको किङ्स कलेजमा तीनदिने बुट क्याम्प सुरू भएको छ । किङ्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आइसिटीले यसअघि सातै प्रदेशमा आयोजना गरेको स्टार्टअप एण्ड आइडिया फेस्टमा उत्कृष्ट घोषणा गरिएका स्टार्टअप तथा आइडियाका लागि बुट क्याम्प सुरू गरेको हो ।

ADVERTISEMENT

मंगलबार सुरु भएको कार्यक्रममा ४० बढी स्टार्टअप तथा इन्नोभेटरको सहभागिता रहेको छ । सो अवसरमा किङ्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले कलेजका लागि यो सुवर्ण अवसर भएको र आगामी दिनमा स्टार्टअप इकोसिस्टम विकासमा सहयोग पुर्‍याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?