करेन्ट लागेर एक जनाको मृत्यु

Read Time = 1 min

बारा । बारामा बुधवार करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।
कलैया उपमहानगरपालिका ६ मदर्सा टोलका अब्दुलेश अंसारीको १५ वर्षीय छोरी सबनम खातुनको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो ।
खातुनको आफनै घरमा पानी पटाउने क्रममा मोटरको तार सर्ट भई करेन्ट लागेको थियो उहाँले भन्नुभयो,‘करेन्ट लागि घाइते भएकी खातुनलाई कलैया स्थित प्रादेशिक अस्पतालमा ल्याइएकोमा उनको १ बजे मृत्यू भएको उहाँले जानकारी दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?