कामना सेवा र होटल जल महलबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल, पोखराबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने सेवा सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?