म्यानमारमा सेनाले हेलिकोप्टरबाट विद्यालयमा गोली चलाउँदा ६ बालबालिकाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

म्यानमार म्यानमारको एक विद्यालयमा सेनाले हेलिकोप्टरबाट गोली चलाउँदा कम्तिमा ६ बालबालिकाको मृत्यु भएको छ । साथै, १७ जना घाइते भएका छन् ।

विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ ।

ADVERTISEMENT

गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् ।

आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज