टिभिएसको सुर्खेतमा एओजी राइड

Read Time = 1 min

काठमाडौं । टिभिएसले सुर्खेतमा ग्राहकलक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करण आयोजना गरेको छ । शनिबार सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित राइडमा ३५ जना राइडरको सहभागिता थियो । राइडमा भ्लगर प्रज्वल बस्नेत र रूपेश विकलगायतको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्याप्टर र धनगढीमा सम्पन्न गरिसकेको जनाएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक बिक्रेता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?