कामना र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग आबद्ध गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ । सम्झौतासँगै प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत् कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टमा भारतीय बैंककै एपमार्फत् क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । उक्त सहकार्यले भारतबाट प्राप्त हुने रेमिट्यान्सलाई अझ प्रभावकारी बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?