यस्तो छ तपाईंको आश्विन १ गते शनिबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन १ गते शनिबार, ई.सं.- १७ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष सप्तमी, १४ः५६ बजे उप्रान्त अष्टमी, नक्षत्र- रोहिणी, १४ः१६ बजे उप्रान्त मृगशिरा, योग-वज्र, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ५ः५०, सूर्यास्तः १८ः०५ ।

मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउलान् ।

वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

ADVERTISEMENT

कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृश्चिक : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

धनु : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन : सुखद समाचारले उत्साह जगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?