भेनियर संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल भेनियर उत्पादक संघको अध्यक्षमा फेरि पनि दीपक पाण्डे निर्वाचित हुनुभएको छ । बुधबार भएको सातौं अधिवेशन र दशौं साधारणसभाबाट पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

ADVERTISEMENT

१५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा पिताम्बर गौतम र लक्ष्मीप्रसाद श्रेष्ठ, महासचिवमा दिनेश शाक्य, सचिवमा सञ्जीव बर्मा र कोषाध्यक्षमा सुरेशकुमार अग्रवाल रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?