क्यानडामा छुरा प्रहारः दोस्रो संदिग्धको पनि मृत्यु

Read Time = 1 min

ओटाबा । क्यानडामा १० जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको छुरा प्रहार गर्ने दोस्रा संदिग्धको मृत्यु भएको छ । उनी प्रहरी नियन्त्रणमा थिए । ३२ वर्षीय माइल्स स्यान्डरसनको गिरफ्तारपछि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

ADVERTISEMENT

उनको मृत्युबारे प्रहरीले थप विवरण दिएको छैन् । एक अज्ञात अधिकारीले यसअघि स्यान्डरसनको मृत्यु आत्मघाती चोटका कारण भएको बताएका थिए ।
यसैबीच छुरा प्रहारका घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । आक्रमणमा मारिएका अधिकांश संदिग्ध आक्रमणकारी जेम्स स्मिथ क्री नेसन आदिवासी समुदायका थिए।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज