काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।
सोमबार अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गर्नुभएको हो । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेख्नुभएको थियो ।
बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उहाँको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता