ताइपेइ । ताइवानले सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो।
चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास सुरु गरेको हप्ता दिनपछि सो प्रस्ताव गरिएको हो। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ।
प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुद्री तथा हवाई उडानलगायत कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ। प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८.३ र समुद्री तथा हवाई लडाइ क्षमता बढाउनका लागि कार्यक्रम समावेश गरिएको छ।
बजेट अब विधायिका युआनमा अनुमोदनका लागि पठाइनेछ। एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts