अमेरिकी प्रथम महिलालाई दोहोर्याएर कोभिड संक्रमण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

वासिंगटन । अमेरिकी प्रथम महिला जिल बाइडेनलाई फेरि कोभिड पोजेटिभ भएको छ । जिललाई पुनः कोभिड भएको उनका सञ्चार निर्देशक कोल्सी दोनोहुले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

यसअघि मंगलबार जिल बाइडेनले नियमित परीक्षणको क्रममा नेगेटिभ देखिएको थियो । तथापि, डेलावेयरको रेहोबोथ बीचमा बुधबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो।

ADVERTISEMENT

प्रथम महिलालाई कुनै लक्षण नदेखिएको बताइएको छ । उनको नेगेटिभ परीक्षण नआउन्जेल उनी डेलावेरको फेम्ली बीचमा रहनेछिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज