यस्तो छ तपाईंको भाद्र ८ गते बुधबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र ८ गते बुधबार, ई.सं.-२४ अगष्ट, २०२२ । तिथि- भाद्र कृष्णपक्ष द्वादशी, ८ः०८ बजे उप्रान्त त्रयोदशी, नक्षत्र- पुनर्वशु, १४ः३० बजे उप्रान्त तिष्य, योग- व्यतीपात, करण- गर, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः३९, सूर्यास्तः १८ः३२ ।

मेष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

वृष : पढाइ लेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

ADVERTISEMENT

कन्या : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *