आईसीएफसी फाइनान्सको सिईओमा पुनः पन्त नियुक्त, नयाँ कार्यकाल असोज २५ बाट

Read Time = 1 min

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा पुनः सुनिल पन्त नियुक्त हुनुभएको छ । पन्त दोस्रो कार्यकालका प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनुभएको हो ।

भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागू हुने गरी चार बर्षको लागि पन्तको दोस्रो कार्यकाल थप गरेको हो ।

ADVERTISEMENT

विगत २७ बर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय पन्त कुशल नेतृत्वकर्ता, सफल बैंकरका रुपमा परिचित हुनुहुन्छ । पन्तले फाइनान्सको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?