सभापति देउवाद्वारा कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनीत गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

मनाेनीत हुनेहरुमा  किरण यादव (महोत्तरी), (२)  राधा घले (काठमाडौं), (३) धना खतिवडा (ललितपुर), (४)  उर्मिला थपलिया (धादिङ्ग), (५)  रुक्मीणी कोइराला (मोरङ्ग), (६)  कल्याणी रिजाल (काठमाडौं), (७)  गोमा भट्टराई (झापा), (८) गंगा शाही    (रुपन्देही) (९)  लक्ष्मी खतिवडा (सुनसरी), र (१०) सीता देवकोटा (नवलपुर) मनोनयनमा पर्नुभएकाे छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?