इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग-नवाज पीएमएल (एन)का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
जिओ न्युजका अनुसार पीएमएल-एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किउपछि उनलाई जेल चलान नगर्ने बताएका छन् ।
‘डाक्टरहरू ले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन् । जनता उनका डाक्टरहरू हुन् । राष्ट्रले नवाज शरीफ फिर्ता आउनु पर्ने निर्णयको घोषणा गरेको छ’ लतिफलाई उद्धृत गर्दै जिओ न्युजले भनेको छ । एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts