येरेभान । आर्मेनियामा एउटा सपिङ मलभित्र आतिशबाजीको गोदाममा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट भएको स्थानबाट उद्धारकर्ताहरूले ११ ओटा शव फेला पारेका आरआईए समाचार एजेन्सीले आर्मेनियाको आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ ।
राजधानी येरेभानको एउटा सपिङ मलमा भएको गोदाममा आइतबार विस्फोट हुँदा भवनका केही भाग ध्वस्त भएका छन् । विस्फोटमा कम्तीमा ६२ जना घाइते भएका छन् । एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts