कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त

Read Time = 1 min

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त हुनु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उहाँको सरूवा प्रधानमन्त्री कार्यालयमा भएको छ ।

ADVERTISEMENT

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बस्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *