मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा होला ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्ने अपेक्षा गरिएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए ।

ADVERTISEMENT

त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले मंसिरमा ४ मा निर्वाचन मिति तोक्न सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?