चार जिपिए ल्याउन प्रकृति श्रेष्ठको रोजाइमा जेभियर इन्टरनेशनल कलेज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याउनुभएकी विद्याब्याम मावि गोकर्णेश्वरकी प्रकृति श्रेष्ठ जेभियर इन्टरनेशनल कलेज कालोपुलमा भर्ना हुनुभएको छ ।

‘ए’ लेभलमा विश्व कै उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने थलो बनेको सो कलेजबाट उत्तीर्ण छात्रछात्राहरूमा ४३ जना एम बिबि एस र ४६ जनाले इन्जिनियरिङ पढाइ सुरु गरिसकेका छन् भने अन्य विद्यार्थी विभिन्न क्षेत्रमा महत्पूर्ण जिम्मेवारी सम्हालिरहेको स्मरण गर्दै जेभियर इन्टरनेसनल कलेजका सिईओ लोकबहादुर भण्डारी कक्षा ११ मा दुई हजार विद्यार्थी पढाउन सक्ने कलेजको सामथ्र्य रहेको बताउनुहुन्छ ।

ADVERTISEMENT

नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछाने जेभियर कलेजका ब्राण्ड एम्ब्यासडर रहेको कलेजले फुटबल, फुटसल, बास्केटबल क्रिकेट जस्ता खेलहरूको प्रशिक्षण समेत प्रदान गरिने भण्डारीले जानकारी दिनुभयो ।

स्काउट, रेडक्रस र मोडल युनाइटेड नेशनजस्ता कार्यक्रमले विद्यार्थीको रोजाइमा जेभियर पर्न थालेको बताउँदै प्रिन्सिपल गोपाल भण्डारीले जेभियर इन्टरनेसनल कलेज २०१९ र २०२१ मा अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट भारत र दुबईमा पुरस्कृत भएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज