यस्तो छ तपाईंको श्रावण १४ गते शनिबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल श्रावण १४ गते शनिबार, ई.सं.-३० जुलाई, २०२२ । तिथि- श्रावण शुक्लपक्ष द्वितीया, नक्षत्र- अश्लेषा, ११ः४६ बजे उप्रान्त मघा, योग- व्यतिपात, करण- वालव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः२६, सूर्यास्तः १८ः५३ ।

मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउलान् ।

वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : हतारको निर्णयले काम बिग्रनेछ ।

ADVERTISEMENT

कन्या : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

तुला : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

वृश्चिक : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

धनु : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मकर : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

कुम्भ : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

मीन : सुखद समाचारले उत्साह जगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *